छुप्प

Romanized: chhuppa, chhupp, chupp, chuppa

पानीले चुर्लुम्म भिजेको कपडा, कागज आदि भुइँमा खस्दा आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल छुप्+प]

1
पानीले चुर्लुम्म भिजेको कपडा, कागज आदि भुइँमा खस्दा आवाज आउने गरी।

सम्बन्धित शब्दहरू