झुप्प
Romanized: jhupp, jhuppa
धेरै वस्तु वा व्यक्ति एकै ठाउँमा झुम्मिने गरी; गुचुमुच्च। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल झुप्+प]
1
धेरै वस्तु वा व्यक्ति एकै ठाउँमा झुम्मिने गरी; गुचुमुच्च।