झुप्पिनु
Romanized: jhuppinu
फलफूल आदि झुप्पाझुप्पा भएर फल्नु; लटरम्म हुनु; लदाबदी फल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [झुप्पो+इ+नु]
१.
फलफूल आदि झुप्पाझुप्पा भएर फल्नु; लटरम्म हुनु; लदाबदी फल्नु।
२.
मानिस वा पशुहरू एकै ठाउँमा थुप्रिनु; चारैतिरबाट झुम्मिनु वा जम्मा हुनु।