टुप्पिनु
Romanized: tuppinu
टुप्पामा पुग्नु; टुप्पोसम्म छुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [टुप्पो+इ+नु]
१.
टुप्पामा पुग्नु; टुप्पोसम्म छुनु।
२.
हलक्क बढेर हदैसम्म पुग्नु; बेसरी सप्रिनु।
३.
धन, मान, इज्जत आदिको मदले मात्तिनु; चढेबढेको हुनु; पहिले बिचैमा टप्केर हुनेखाने भई घमन्डी हुनु।