टुपिनु

Romanized: tupinu

कुनै काम समाप्त हुनै लाग्नु; कसैको अस्तित्व सकिनै लाग्नु; कलङ्कित सन्तान हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

१.
कुनै काम समाप्त हुनै लाग्नु; कसैको अस्तित्व सकिनै लाग्नु; कलङ्कित सन्तान हुनु।
२.
टुपोमा पुग्नु।

सम्बन्धित शब्दहरू