टुपुकटुपुक
Romanized: tupukatupuk, tupukatupuka
धक्का नपार्ने गरी बस्ने वा राख्ने किसिमले; छुट्टाछुट्टै भएर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
धक्का नपार्ने गरी बस्ने वा राख्ने किसिमले; छुट्टाछुट्टै भएर।