टुपुटुपु
Romanized: tuputupu
टिप्ने बेलामा फलफूल आदि धमाधम हातमा आउने गरी; टपटप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल टुप्+उ (+द्वि.)]
१.
टिप्ने बेलामा फलफूल आदि धमाधम हातमा आउने गरी; टपटप।
२.
चुहुँदा थोपाथोपा झर्ने गरी; तपतप; तुपुतुषु।