टुपुक्क

Romanized: tupukk, tupukka

एक्कासि देखापर्ने गरी; टुप्लुक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल टुपुक्+क]

१.
एक्कासि देखापर्ने गरी; टुप्लुक्क।
२.
हल्कासँग भुईंमा बस्ने गरी; टक्रक्क; थुपुक्क।
३.
टिप्ता हलुङ किसिमले चुँडिने वा हातमा आउने गरी; टपक्क।

सम्बन्धित शब्दहरू