टुप्लुक्क
Romanized: tuplukk, tuplukka
अकस्मात् देखिने वा देखापर्ने गरी; एकाएक आइपुग्ने चालमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल टुप्लुक्+क]
१.
अकस्मात् देखिने वा देखापर्ने गरी; एकाएक आइपुग्ने चालमा।
२.
अनायास भेट हुने गरी; जम्काभेट भएर।