टुमुक्क
Romanized: tumukk, tumukka
लुगा, कपडा मिलेर छरितो गरी; टम्म; टिमिक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल टुम् > टुमुक्+क]
१.
लुगा, कपडा मिलेर छरितो गरी; टम्म; टिमिक्क।
२.
छाँट मिल्ने किसिमले; चिटिक्क।