टुइँक्क
Romanized: tuimkk, tuinkka, tuinkk, tuimkka
टुइँकिने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल टुइँक्+क]
१.
टुइँकिने किसिमले।
२.
'टुइँ' ध्वनि उत्पन्न हुने गरी।
३.
वेगपूर्वक; टुइँय्याँ; सुइँय्याँ।