चुमुक्क
Romanized: chumukka, chumukk, cumukk, cumukka
चाउरिएर साँगुरो भएसरि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल चुमुक्+क]
१.
चाउरिएर साँगुरो भएसरि।
२.
शक्तिहीन भएर पराश्रयी बन्ने गरी।