चुटुक्क
Romanized: chutukka, chutukk, cutukk, cutukka
झट्टै; छिट्टै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
झट्टै; छिट्टै।
२.
राम्ररी मिलाएर; चट्ट।
३.
छरितो, सानो र राम्रो; चिटिक्क।
४.
सबै थोक ठिक्क पुगेको; तिक्खर।