चुम्रुक्क

Romanized: chumrukka, chumrukk, cumrukk, cumrukka

चाउरिएर साँगुरो हुने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) चुम्रुक]

१.
चाउरिएर साँगुरो हुने गरी।
२.
शक्तिहीन भएर खुम्चिने गरी।

सम्बन्धित शब्दहरू