टुकटुक

Romanized: tukatuk, tukatuka

कडा वस्तुलाई लगातार हिर्काउँदै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल टुक्+अ (द्वि.)]

१.
कडा वस्तुलाई लगातार हिर्काउँदै।
२.
टुकुटुकु; टुकुरटुकुर।
३.
(नाम) धेरै टुक्राको समुदाय; टुक्राहरूका रूपमा भएको विखण्डन।

सम्बन्धित शब्दहरू