टाकटुक
Romanized: taakatuka, taakatuk, takatuk, takatuka
पुगनपुग; जसोतसो; यताउति; यसोउसो; हाहु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल टाक्+टुक]
१.
पुगनपुग; जसोतसो; यताउति; यसोउसो; हाहु।
२.
ठिक ठिक; टाकनटुकन।
३.
(नाम)
दुई वस्तु एकअर्कामा ठक्कर खाँदा निस्कने आवाज।
४.
ठाडा र तेर्सा गरी तानेका धर्कामा नौ कोठा पारी बिचबिचमा आआफ्ना चिह्न राखेर खेलिने खेल।