टुकटुक्याउनु

Romanized: tukatukyaaunu, tukatukyaunu

कुनै चिजलाई मसिना टुक्राहरू बनाएर काटिरहनु; अचानोमा टुक टुक काटिरहेर हतियारको धार मुढे बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
कुनै चिजलाई मसिना टुक्राहरू बनाएर काटिरहनु; अचानोमा टुक टुक काटिरहेर हतियारको धार मुढे बनाउनु।

सम्बन्धित शब्दहरू