टुप्लुकटुप्लुक
Romanized: tuplukatupluk, tuplukatupluka
अचानक; अचानक देखा पर्ने किसिमले; अपर्झट परेको बेला देखिने वा भेटिने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
अचानक; अचानक देखा पर्ने किसिमले; अपर्झट परेको बेला देखिने वा भेटिने किसिमले।