सुप्लुकसुप्लुक
Romanized: suplukasupluk, shuplukasupluka, suplukashupluka, shuplukasupluk
गिलो खानेकुरा एकभन्दा बढी पटक निल्दाको किसिमले; सुप्रुकसुप्रुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) सुप्लुक]
1
गिलो खानेकुरा एकभन्दा बढी पटक निल्दाको किसिमले; सुप्रुकसुप्रुक।