सुकसुक

Romanized: sukasuk, shukasuka, sukashuka, shukasuk

सफासुग्घर हुने गरी; चम्किलो पारेर; सुगसुग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत शुक्ल > सुक (द्वि.) ]

१.
सफासुग्घर हुने गरी; चम्किलो पारेर; सुगसुग।
२.
नरम चालले; कोमलतासाथ।

सम्बन्धित शब्दहरू