तमसुक
Romanized: tamasuk, tamashuka, tamashuk, tamasuka
ऋणीले साहुलाई आफूले ऋण लिएको प्रमाणस्वरूप लेखिदिने कागत; असामी र साहुका बिचको लेनदेनसम्बन्धी प्रमाणको लिखत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी तमस्सुक]
1
ऋणीले साहुलाई आफूले ऋण लिएको प्रमाणस्वरूप लेखिदिने कागत; असामी र साहुका बिचको लेनदेनसम्बन्धी प्रमाणको लिखत।