भुसुक

Romanized: bhusuk, bhushuka, bhushuk, bhusuka

गहिरो निद्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू.]

१.
गहिरो निद्रा।
२.
विस्मृति।
३.
संहार; सखाप।

सम्बन्धित शब्दहरू