भुसुक्क
Romanized: bhusukk, bhushukka, bhushukk, bhusukka
एक्कासि बिर्सने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल भुसुक्+क]
१.
एक्कासि बिर्सने गरी।
२.
आगाले सबै डढ्ने किसिमले।
३.
जो भएको सबै नाश भएर, सिद्धिएर वा बिग्रिएर।
४.
सुत्दा गाढा निद्रामा पर्ने गरी; चालै नपाई निदाएर।