भुक्क

Romanized: bhukk, bhukka

कुनै वस्तु उक्सने, फुल्ने वा सुन्निने गरी; भुक्लुक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल भुक्+क]

१.
कुनै वस्तु उक्सने, फुल्ने वा सुन्निने गरी; भुक्लुक्क।
२.
मुड्की आदिले कमला वस्तुमा बिस्तारै हान्दा शब्द आउने चालसँग।
३.
कुकुर भुक्ने वा भुकेको शब्द आउने किसिमले।

सम्बन्धित शब्दहरू