भुक्क्याउनु
Romanized: bhukkyaaunu, bhukkyaunu
भुक्क पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [भुक्क+याउ+नु]
१.
भुक्क पार्नु।
२.
भुक्क भुक्क आवाज आउने गरी मुड्कीले कुट्नु; भ्वाक्क हान्नु; ढुकढुक्याउनु (भुक्याउनु)।