भुक्के

Romanized: bhukke

भुक्क परेको; फुलेको; उक्सेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [भुक्क+ए]

१.
भुक्क परेको; फुलेको; उक्सेको।
२.
भुक्लुक्क परेको; भुक्क; डल्लो।
३.
मोटे; पुक्के।

सम्बन्धित शब्दहरू