निर्भुक्क

Romanized: nirbhukk, nirbhukka

केही नहुने वा नजान्ने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत निर+बुको]

१.
केही नहुने वा नजान्ने किसिमले।
२.
केही नजान्ने; बुद्धु।
३.
केही नभएको; बुङ्गो।

सम्बन्धित शब्दहरू