निर्धक्क

Romanized: nirdhakk, nirdhakka

डर वा त्रास नभएको; धक नमान्ने; सङ्कोच नमान्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [निर्धक]

१.
डर वा त्रास नभएको; धक नमान्ने; सङ्कोच नमान्ने।
२.
निश्शङ्क।
३.
(क्रियाविशेषण) कुनै धक नमानीकन; निस्फिक्रीसँग।

सम्बन्धित शब्दहरू