पिर्लिक्क
Romanized: pirlikk, pirlikka
रिसाउँदा, मूर्च्छा पर्दा वा मर्दा आँखा पल्टाएर; पर्लक्क । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल पिर्लिक्+क]
१.
रिसाउँदा, मूर्च्छा पर्दा वा मर्दा आँखा पल्टाएर; पर्लक्क ।
२.
(विशेषण)
डरलाग्दो किसिमसित पल्टिएको (आँखा)।
३.
(नाम)
क्रुद्ध दृष्टि; डरलाग्दो हेराइ।