पिर्लिक्किनु
Romanized: pirlikkinu
आँखा पिर्लिक्क हुनु; डरलाग्दो किसिमले आँखा पल्टिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
आँखा पिर्लिक्क हुनु; डरलाग्दो किसिमले आँखा पल्टिनु ।