पिरिक्क

Romanized: pirikk, pirikka

लुगाफाटा च्यातिने र भाँडाकुँडा चर्कने वा फुट्ने गरी; पिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल पिरिक्+क]

1
लुगाफाटा च्यातिने र भाँडाकुँडा चर्कने वा फुट्ने गरी; पिर।

सम्बन्धित शब्दहरू