फिरिक्क
Romanized: phirikk, firikka, firikk, phirikka
घुम्दाको किसिमले; फिर्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) फिरिक]
१.
घुम्दाको किसिमले; फिर्र।
२.
फर्कँदाको किसिमले; फरक्क।