तिरिक्क

Romanized: tirikk, tirikka

क्रि. वि. [अ.मू. तिरिक्+क] थोरै पानी पर्ने, धारो खस्ने, पातलो दिसा हुने आदि किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
क्रि. वि. [अ.मू. तिरिक्+क] थोरै पानी पर्ने, धारो खस्ने, पातलो दिसा हुने आदि किसिमले।

सम्बन्धित शब्दहरू