धक्क

Romanized: dhakk, dhakka

परस्परमा ठेल्दा आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल धक्+क]

१.
परस्परमा ठेल्दा आवाज आउने गरी।
२.
गह्रौं भारी भुईंमा राख्दा शब्द निस्कने गरी।
३.
(नाम) धक्का।

सम्बन्धित शब्दहरू