धक्काधक्की

Romanized: dhakkaadhakki, dhakkaadhakkee, dhakkadhakkee, dhakkadhakkii

परस्परको धक्का वा ठेलाइ; एकअर्कामा धक्का पुग्ने वा पुऱ्याउने काम; धकेलाधकेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
परस्परको धक्का वा ठेलाइ; एकअर्कामा धक्का पुग्ने वा पुऱ्याउने काम; धकेलाधकेल।

सम्बन्धित शब्दहरू