धक्का

Romanized: dhakkaa, dhakk, dhakka

कुनै वस्तुको अर्को वस्तुसँग भएको जोडसितको जुधाइ, ठोकिने काम; ठक्कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत धक्क्+आ]

१.
कुनै वस्तुको अर्को वस्तुसँग भएको जोडसितको जुधाइ, ठोकिने काम; ठक्कर।
२.
धकेल्ने वा ठेल्ने काम; धक्क्याइ।
३.
दुःख, शोक, हानि आदिबाट हुने मानसिक चोट; आन्तरिक आघात।

सम्बन्धित शब्दहरू