धक्कु

Romanized: dhakku

फोस्रो धाक; बोक्रे फुर्ती; रवाफ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ धाक उ]

1
फोस्रो धाक; बोक्रे फुर्ती; रवाफ।

सम्बन्धित शब्दहरू