लक्कु

Romanized: lakku

खप्ट्याएर हातभरि हुने गरी वा त्यसै राखिएको रुपियाँपैसा आदिको तङ्गी; बिन्डी; क्याँट। लक्कुविनाको धक्कु,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत लक+उ]

1
खप्ट्याएर हातभरि हुने गरी वा त्यसै राखिएको रुपियाँपैसा आदिको तङ्गी; बिन्डी; क्याँट। लक्कुविनाको धक्कु, मसलाविनाको पक्कु (उखान)।

सम्बन्धित शब्दहरू