थाक्कु
Romanized: thaakku, thakku
कुनै काम गरेर थाक्नु; थकाइ लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
कुनै काम गरेर थाक्नु; थकाइ लाग्नु।
२.
गाईभैँसीले दुध दिन छोड्नु।
३.
ज्वरो निको हुनु।
४.
पानी पर्न रोकिनु।