थाक
Romanized: thaaka, thaak, thak, thaka
तहतह पारी मिलाएर राखिएको कुनै वस्तुको समूह; खप्ट्याएर राखिएका वस्तुहरूको समष्टि; चाङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
तहतह पारी मिलाएर राखिएको कुनै वस्तुको समूह; खप्ट्याएर राखिएका वस्तुहरूको समष्टि; चाङ।
२.
पश्चिमी नेपालको एक खोलाको नाम वा त्यसका वरपरको प्रदेश।