थाक्या

Romanized: thaakyaa, thaakya, thakyaa, thaaky

ना. [भो.ब.] ऊनबाट तयार पारिएको एक प्रकारको बलियो डोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [भो.ब.] ऊनबाट तयार पारिएको एक प्रकारको बलियो डोरी।

सम्बन्धित शब्दहरू