थाक्नु

Romanized: thaaknu, thaknu

श्रम वा कामले शरीर गल्नु, थकाइ लाग्नु, थकित हुनु; लस्त हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
श्रम वा कामले शरीर गल्नु, थकाइ लाग्नु, थकित हुनु; लस्त हुनु।
२.
गाईभैंसी आदिले गर्भाधानका कारणले दुध दिन छाड्नु।

सम्बन्धित शब्दहरू