लक्का
Romanized: lakkaa, lakk, lakka
पुच्छर फिँजारिएको एक जातको परेवा; भाले परेवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
पुच्छर फिँजारिएको एक जातको परेवा; भाले परेवा।
२.
बाज पक्षीको भाले।
३.
(विशेषण)
मस्त जवान; तरुनो; लायक ठिटो।