लक्कर
Romanized: lakkar, lakkara
लकडी; काठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [लकडी ८ संस्कृत लगुड]
१.
लकडी; काठ।
२.
पुरुषको जननेन्द्रिय; शिश्न।