लक्ष्मीवान्
Romanized: lakshmivaan, lakshmivan, lakshmiwaan, laksmivaan
लक्ष्मीले युक्त भएको; धनवान्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
लक्ष्मीले युक्त भएको; धनवान्।
२.
सौभाग्यशाली।