लक्ष्मीपति

Romanized: lakshmipati, lakshmeepati, laksmeepati, laksmiipati

नारायण; विष्णु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
नारायण; विष्णु।
२.
राजा।
३.
धनको मालिक; धनवान् व्यक्ति।

सम्बन्धित शब्दहरू