लक्ष्मीफूल
Romanized: lakshmiphula, lakshmiphul, lakshmifula, lakshmiful
बर्खायाममा झाँगिने, मसिना लाम्चा पात हुने एक प्रकारको लहरो र त्यसैमा फुल्ने राता सेता आदि फूल; जयन्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बर्खायाममा झाँगिने, मसिना लाम्चा पात हुने एक प्रकारको लहरो र त्यसैमा फुल्ने राता सेता आदि फूल; जयन्ती।