लक्ष्मीपूजा

Romanized: lakshmipujaa, lakshmipuja, laksmipujaa, lakshmipuj

कार्तिक कृष्ण औंसीका दिन बिहान गरिने गाईको पूजा र राती घरघरमा दीपावलीको उत्सव मनाई गरिने लक्ष्मीको पूजा; गाई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कार्तिक कृष्ण औंसीका दिन बिहान गरिने गाईको पूजा र राती घरघरमा दीपावलीको उत्सव मनाई गरिने लक्ष्मीको पूजा; गाई र धनको पूजा।
२.
दीपावली।

सम्बन्धित शब्दहरू