लक्ष्मीधूप

Romanized: lakshmidhupa, lakshmidhup, laksmidhup, lakshmeedhupa

पञ्च सुगन्धधूपमा लक्ष्मीफूल र गोकुलधूप मिलाई बनाइएको विशेषतः लक्ष्मीलाई प्रसन्न गराउन बालिने धूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पञ्च सुगन्धधूपमा लक्ष्मीफूल र गोकुलधूप मिलाई बनाइएको विशेषतः लक्ष्मीलाई प्रसन्न गराउन बालिने धूप।

सम्बन्धित शब्दहरू