लक्कन्दी
Romanized: lakkandee, lakkandii, lakkandi
लोकन्ती; विवाहको समयमा बेहुलीलाई साथीको रूपमा साथ दिने, साइनोमा बेहुलीकी बहिनी पर्ने स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [लिम्बू भाषा]
1
लोकन्ती; विवाहको समयमा बेहुलीलाई साथीको रूपमा साथ दिने, साइनोमा बेहुलीकी बहिनी पर्ने स्त्री।